बाग्मती सफाई र विज्ञापन

समस्या ... प्रतिदिन बाग्मतीमा फोहोरको थुप्रो । राजधानीमा समयमा फोहोर उठाउन नआउने नगरपालिका । सरकारले फोहोर फाल्न दीर्घकालीन स्थान तोक्न सकेन । फोहोरको कारण दुर्गन्ध र रोगहरुको महामारी बढ्ने खतरा । पवित्र नदिको स्नानले मात्रै रोग निको हुने धार्मिक विस्वास । लासहरु पोलेको देखि पुजा गरेका सामाग्रिहरुको उचित व्यवस्थापन हुन सकेन । नदि किनारका बासिन्दाहरु दैनिक फोहोर गन्धवाट आजित हुँदा पनि पुन फोहोर त्यहि ठाउंमा फाल्न नछोडेका । विज्ञापन ... फोहोर देखाएर सफाई अभियान चलाउने संघ संस्थाहरु स्थापना र दातृ संस्थाहरुको समेत सहयोग । अन्य शहरी क्लब र संगठनहरुको सफाई अभियान । निजामती, स्कुल, प्रहरी, सेना सबैको उत्सवमा सफाईका नाराहरु र उत्सवे सफाई कार्यक्रम । पत्रिका तथा मिडियाहरुमा तीनका व्यवस्थापकहरुको विज्ञापन र प्रचार । .....प्रत्येक शनिवार विहान कार्यक्रम र शुक्रवार सांझ फोहोर गर्ने बानी ........ श्रोत र शक्ति ... बाग्मती सफाईका लागि हाल गरिएका प्रयासहरु प्रसंशनीय भए पनि दिर्घकालीन सोचका साथ आउन सकेनन् । सफाई अभियानमा लगाएको श्रोत र शक्तिलाई जनचेतना र अपनत्वको विकास ...